Friday, June 5, 2009

अनलाइन जब पार्टपाइम फुल टाइम

अनलाइन जब (इन्टरनेट जागिर)
यस खण्डमा हामी इन्टरनेट प्रयोगकर्ताले इन्टरनेटमा पाइने अनेक प्रकारका कामहरूको बारेमा जानकारी दिइनेछ । जसको माध्यमबाट तपाइहरूले केही घण्टा दैनिक काम गरेर पैसा कमाउन सक्नु हुनेछ । यसको लागी केही महत्वपूर्ण साइटहरू तल दिइएको छ । त्यसमा रजिष्टर गरेर तपाँइले पार्ट पाइम वा फुल टाइम काम गर्न सक्नुहुनेछ ।

अनलाइन जबका केही महत्वपूर्ण साइटहरूः

१. Bux.to (बक्स.टु) यो साइटमा फारम भरेर दैनिक ५० सेन्ट सम्म कमाउन सकिन्छ । तर त्यसको लागी पहिला पेपाल.कम मा एउटा एकाउन्ट खोल्नु पर्दछ । जब पेपाल.कम मा खाता खोलिन्ट तब मात्र Bux.to (बक्स.टु) मा रजिष्टर गर्नु पर्दछ । Bux.to (बक्स.टु) मा १० डलर जम्मा भएपछि पेपाल.कममा पैसा पठाउदछ । पेपाल. कममा खाता खोल्न याहाँ क्लिक गर्नुस । त्यस एकाउन्टमा जम्मा भएको पैसा लाइ क्यास गर्न सकिन्छ । Bux.to (बक्स.टु) मा खाता खोल्न याहा क्लिक गर्नुस । याद राख्नुस पहिला पेपाल.कममा खाता खोल्नुस त्यसपछि मात्र Bux.to (बक्स.टु) मा खाता खोल्नुस ।

२. Google.com (गुगल.कम) यो साइटबाट पैसा कमाउन हामी लाइ सबैभन्दा पहिला एउटा फ्री वेवसाइट बनाउनु पर्ने हुन्छ । त्यसका लागी विभिन्न प्रकारका फ्री साइटहरू बनाउने साइटहरू उपलब्ध छन् । Blogger.com यसमा हामीले जब वेवसाइट बनाइसक्छाै त्यसपछि गुगलका विभिन्न बहुराष्टिय कम्पनीका विज्ञापनहरू हामी त्यो साइटमा राख्न सक्छाै । त्यो साइटलाइ जति धेरै जनाले हेर्दछन हामीलाइ त्यति नै बढि कमाइ गर्ने अवसर प्राप्त हुन्छ । शुरू गर्ने हैन त वेवसाइट बनाउन । फ्रि वेवसाइट बनाउन याहा क्लिक गर्नुस ।
यसबारे तपाइलाइ केही समस्या भएका मलाइ मेल गर्नुहोस। मेल गर्न याहाँ क्लिक गर्नुस ।